उराँव प्रतिष्ठानले बुझायो सुझाव

मंगलवार ०५ श्रावण, २०७२   |   कानून र मानवअधिकार

Print This   |   Font Size + -

इनरुवा

नेपाल उराँव आदिवासी जनजाति प्रतिष्ठान सुनसरीले मस्यौदा संविधानमाथिको संस्थागत सुझाव संविधान सभामा बुझाएको छ । प्रतिष्ठानका अध्यक्ष बासुदेव उराँव तथा सचिव बेचन उराँवद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ–

सिमान्तकृत, अतिसिमान्तकृत, लोपोन्मुख तथा अल्पसंख्यक आदिवासी जनजाति हरेक दृष्टिकोणबाट पछाडि परेको हुनाले संविधानमा राज्यबाट बिशेष व्यवस्था गर्नुपर्ने आवश्यक्ता छ । साथै, यिनीहरूलाई समाबेशीकरणमा ल्याउन शिक्षा, स्वास्थ्य, आर्थिक, सामाजिक, साँस्कृतिक, राजनैतिक, रोजगारका अवसर सुनिश्चित गर्न राज्यले सम्बोधन गर्न आबश्यक छ ।


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु Admin

किताबहरु

Helping Hands

Like us on Facebook