थारू सभाको ४५ बुँदे सुझाव

बुधवार ०६ श्रावण, २०७२   |   राजनीति

Print This   |   Font Size + -

थारू सभाको ४५ बुँदे सुझाव तस्बिरः रामलाल चौधरी


काठमाडौ
थारू कल्याणकारिणी सभा (थाकस) ले संविधानको मस्यौदामा ४५ बुँदे सुझाव पेश गरेको छ ।
राजधानीमा साउन ५ गते अध्यक्ष धनिराम चौधरीको अध्यक्षतामा बसेको केन्द्रीय समितिको बैठकमा सुझाव पारित गरी उक्त सुझाव पेश गरेको हो । थाकसले प्रस्तुत गरेको सुझावमा थरुहट स्वायत्त प्रदेशदेखि कमैया, कमलरी व्यवस्थापन आयोग सम्मको माग रहेको छ । साथै उसले राज्य पुनःसंरचना गर्दा तराईका जिल्ला पहाडमा मिसाइन नहुने सुझाव दिएको छ ।


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु Admin

किताबहरु

Helping Hands

Like us on Facebook