ऐतराज केरुङ स्मृति गजल पुरस्कार प्रदान

मंगलवार २९ भाद्र, २०७२   |   कला र साहित्य

Print This   |   Font Size + -


पाँचथर

लिम्बू भाषाका पहिलो गजलकार प्रेमदीप थाम्सुहाङ, राई भाषाका पहिला गजलकार गणेश साम्पाङ, पाँचथरका पहिलो गजल संगीतकार बुद्धराज लिम्बू र सुमित्रा वाङ्देल चेलीलाई भदौ २८ गते ऐतराज केरुङ स्मृति गजल पुरस्कार र सम्मान  प्रदान गरिएको छ ।

१५० औं मोतीजयन्तीको अवसरमा गरिएको कार्यक्रममा प्रेम ओझा, गिरिराज बाँस्कोटा, अधिकारी बिमला, कृष्ण परदेशी, कमल नेम्बाङ, बिबस माङमू, गणेश साम्पाङ, जंग तामाङले रचना गरेका थिए । साथै, प्रेमदिप थाम्सुहाङ, धनपति ढुंगेल, मुकेश अधिकारी, बिनोद चौहान, लक्ष्मी गौतम, भुपेन्द्र दाहाल, शान्ता गौतम, स्पन्दन दिपक खनाल, दिनानाथ घिमिरे, राम उपाध्याय, सुमित्रा वाङडेल चेली, खोलाघरे साइँलो आदिले पनि रचना वाचन गरेका थिए । साथै भाषाभाषी श्रष्टाहरूले राई, लिम्बू, तामाङ, संस्कृत, हिन्दी लगायतका बिभिन्न मातृभाषाका गजलहरू वाचन गरेका थिए ।

लिम्बुवान मिडिया मिसनबाट

 


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु Admin

किताबहरु

Helping Hands

Like us on Facebook