मातृभाषामा शिक्षाको लागि सचेतना ¥याली

शुक्रवार १० पौष, २०७२   |   समाज तथा संस्किृति

Print This   |   Font Size + -

मातृभाषामा शिक्षाको लागि सचेतना ¥याली

काठमाडौ

नेवार जातिको सांस्कृतिक पर्व योमरी पुन्हीको अवसरमा मातृभाषामा शिक्षाको लागि सचेतना ¥याली पुस १० गते निकालिएको छ । मातृभाषी आन्दोलनकर्मीहरु रत्नपार्क शान्ति बाटिकामा विभिन्न मातृभाषामा प्लेकार्ड बोकी जम्मा भएका थिए ।

नेवा बस्ती नेवा स्कूल अभियानका संयोजक समेत रहेका मातृभाषामा शिक्षाको लागि सचेतना ¥यालीका संयोजक दीपक तुलाधरका अनुसार योमरी पुन्हीको अवसरमा प्रत्येक बर्ष शिक्षा अभियान संचालन गरिने छ ।


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु Admin

किताबहरु

Helping Hands

Like us on Facebook