चलचित्र महासंघमा पुनः अमृत सुनुवार

शनिवार १८ भाद्र, २०७३   |   विचार र दृष्ट्रिकोण

Print This   |   Font Size + -

चलचित्र महासंघमा पुनः अमृत सुनुवार

आज सम्पन्न आदिवासी जनजाति चलचित्र महासंघको चौथो महादिधवेशनले पुनः अमृतबहादुर सुनुवारलाई अध्यक्षमा निर्वाचित गरेको छ । नौ सदस्यीय कार्यसमितिमा उपाध्यक्षमा सृजना सुब्बा, युगबहादुर गुरुङ, बिकु थोकर, महासचिबमा पुर्खाजित राई, सचिबमा बिवश बुढा मगर, सिजिका माझी, र कोषाध्यक्षमा बिजेन्द्र बज्रचार्य निर्वाचित भएका छन् भने सहकोषाध्यक्ष पछि मनोनयन गरिने भएको छ ।
आदिवासी जनजातिको मुद्दालाई चलचित्र मार्फत उजागार गर्न गठित आदिवासी जनजाति चलचित्र महासंघले विस्तारै आदिवासी जनजाति धारको चलचित्रको बजार प्रवद्र्धन तथा निर्माणमा राज्यले सहयोग गर्नु पर्ने जिकिर रहेको छ ।

 


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु Admin

किताबहरु

Helping Hands

Like us on Facebook