पेम्बाले गरे सहयोग गुम्बा पुननिर्माणलाई

बुधवार ३१ जेष्ठ, २०७४   |   समाज तथा संस्किृति

Print This   |   Font Size + -

गुम्बै गुम्बाको जिल्ला भनेर चिनिने सोलुखुम्बु भुकम्पपछि अधिकाश गुम्बा क्षतिग्रहस्त भएका छन । क्षतिग्रस्त गुम्बा पुननिर्माण अभियानमा जुटुनुभएके सोलुखोम्बु चौरीखर्क छेप्लुड्डका पेम्बातेन्जी शेर्पाले हालसम्म २३ वटा गुम्बामा पक्की र एक सय ४० भन्दा बढि घर पुननिर्माण गरिदिनु भएको छ ।उहाले दुई करोड रुपैया भन्दा बढि अर्थ संकलन गरी खुम्बु क्षेत्र स्थित पाचसय बर्ष पुरानो गुम्बा , भुकम्पमा भत्कीएका गुम्बा लगायत पुननिर्माण गर्नभएको छ ।

दुई करोड रुपैया भन्दा बढि अर्थ संकलन गरी खुम्बु क्षेत्र स्थित पाचसय बर्ष पुरानो गुम्बा , भुकम्पमा भत्कीएका गुम्बा लगायत पुननिर्माण गर्नभएको छ ।

अमेरीकाको कोलोराडोमा शेर्पा पेन्टिड्ड कम्पनीका मालिकका रुपमा चिनिने पेम्बाले आफना ग्राहकसंग आर्थिक सहयोग संकलन गरी भुकम्पपिडितको घर पुननिर्माणमा खर्च गर्नुभएको छ । साथै भुकम्पमा नष्ट चौरीखर्कको रिमिजुस्थित ऐतिहासीक पाच सय बर्ष पुरानो पेमाछोलिड्ड गुम्बा पुननिर्माण सम्पन्न गर्नुभएको छ । अमेरीकामा आर्थिक सहयोग संकलन् गरी ५५ लाख रुपैयामा गुम्बा पुनर्निर्माण गरेको पेम्बाले बताउनुभयो । गुम्बाका मुर्ति बनाउन पेम्बा र उहाकी पत्नी याड्डजीले आर्थिक सहयोग गर्नु भएको छ । आजको अन्नपुर्णपोष्टमा छेटु शेर्पाले लेख्नुभएको छ । 

 


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु Admin

किताबहरु

Helping Hands

Like us on Facebook