नेपाल भाषाको कार्यक्रम नेवालय इन्डिजिनियस टेलिभिजनमा 

बुधवार १४ आषाढ, २०७४   |   समाज तथा संस्किृति

Print This   |   Font Size + -


नेपाल भाषाको नेवालय कार्यक्रम असाढ १८ गते देखी प्रत्यक दिन इन्डिजिनियस टेलिभिजनमा साझ ६ः३० देखि ७ः०० बजे सम्म प्रशारण हुने भएको छ । कार्यक्रम नेवालय बज्र क्रियशन र इन्डिजिनियस टेलिभिजनको संयुक्त उत्पादन हो । 


सो कार्यक्रमको उद्धघाटन असाढ १८ गते आईतबार काठमाण्डौमा हुने कार्यक्रमका संयोजक शैलेस डङ्गोलले बताउनु भयो । कार्यक्रमको उद्धघाटन बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले गर्नु हुने छ । नेपालय कार्यक्रम नेवारी चलचित्र, संगित, मोडलीङ र व्यापार लगाएतका विषय बस्तु संग सम्बन्धित रहने समेट डङ्गोलले बताउनु भयो । 


Conversations
Total Comments:

सम्बन्धित सामाग्रीहरु

द्वारा अन्य सामाग्रीहरु Admin

किताबहरु

Helping Hands

Like us on Facebook