आदिवासी विज्ञ

  • डा. कृष्ण बहादुर भट्टचन

    डा. कृष्ण बहादुर भट्टचन

    धोविघाट ललितपुर नेपाल

    डा. भट्टचन नेपालका एक प्रख्यात समाजशास्त्री र आदिवासी अधिकारकर्मी हुनुहुन्छ । उहाँले वि. सं २०३७ सालदेखि अध्ययापन शुरु गर्नु भयो भने त्रिभुवन विश्वविद्यालय अन्र्तगतको मानवशास्त्र तथा समाजशास्त्र विभागका संस्थापक समेत हुनुहुन्छ । उहाँले अमेरिका स्थिती बारक्ले विश्वविद्यालयबाट वि.सं. २०४९ मा विद्यावारिधी गर्नु भयो । विद्यावारिधी गरी नेपाल फर्किए लगत्तैदेखि समाजमा उपेक्षित पारिएका समुदाय विशेषगरी आदिवासी जनजाति, दलित, महिला र मुस्लिमहरुको अधिकारमुखि आन्दोलनको क्षेत्रमा व्यापक काम शुरु गर्नु भयो । उहाँले… ...

    Post(s): 7

    पुरा पढ्नुहोस्
  • प्रा.डा. कृष्ण हाछेथु

    प्रा.डा. कृष्ण हाछेथु

    काठमाडौ, नेपाल

    डा. कृष्ण हाछेथु नेपालका एक प्रख्यात राजनीतिशास्त्री हुनुहुन्छ । उहाँ त्रिभुवन विश्वविद्यालयमा राजनीतिशास्त्रको प्रध्यापक हुनुहुन्छ । वेलायतस्थित अक्सफोर्ड विश्वविद्यालय अन्र्तगतको वाल्फसन कलेजको ‘भिजिटिङ स्कलर’ समेत हुनभएका हाछेथु श्रीलंकाको सन् १९९३ को निर्वाचन परिवेक्षक र दक्षिण अफ्रिकाको सन् १९९४ मा भएको निर्वाचनको संयुक्तराष्ट्र संघीय टोलिबाट निर्वाचन परिवेक्षक हुनुहुभएको थियो । उहाँले नेपाल र दक्षिण एशियाको राजनीति र सरकारको विषयमा वृहत अध्ययान  अनुसन्धान गर्नु भएको छ भने धेरै पुस्तकहरु लेखन र… ...

    Post(s): 4

    पुरा पढ्नुहोस्
  • अमृत योञ्जन तामाङ

    अमृत योञ्जन तामाङ

    काठमाडौ नेपाल

    तामाङ भाषा विज्ञ हुनुहुन्छ । अनुसन्धानकर्ता र प्रशिक्षक मात्र नभै उहाँले आदिवासीहरुको मातृभाषा पाठ्यक्रम विकास निर्माण तथा पठनपाठन गर्ने सवालमा महत्वपुर्ण योगदान पुराउनु भएको छ । उहाँ लामोसमयसम्म शिक्षा मन्त्रालय अन्र्तगत सञ्चालित मातृभाषामा शिक्षा कार्यक्रमको प्राविधिक सल्लहाकार रहनु भयो, भने संयुक्तराष्ट्रसंघ विकास नियोग (युयानडिपि), अन्र्तराष्ट्रिय श्रमसंगठन, युनेस्को लगायत विभिन्न अन्र्तराष्ट्रिय संस्था तथा विकास नियोगमा अनुसन्धानकर्ता, प्रक्षिक्षक र कन्सल्टैन्टको रुपमा काम गर्नु भएको छ । यस्को अलवा विशेषगरी आदिवासीहरुको भाषाको… ...

    Post(s): 1

    पुरा पढ्नुहोस्
  • प्रा. डा. ओम गुरुङ

    प्रा. डा. ओम गुरुङ

    कृतिपुर, नेपाल

    त्रिभुवन विश्वविद्यालय अन्र्तगतको समाजशास्त्र तथा मानवशास्त्र विभागका प्रमुख कृतिपुर, नेपाल ...

    Post(s): 6

    पुरा पढ्नुहोस्
  • मल्ल के सुन्दर

    मल्ल के सुन्दर

    काठमाडौ, नेपाल

    मल्ल के सुन्दर आदिवासी जनजाती अधिकारकर्मी, लेखक, पत्रकार, भूतपूर्व संसद तथा नेपाल आदिवासी जनजाती महासंघका संस्थापक हुनुहुन्छ । यस्को अलवा उहाँ करिव २ दर्जन भन्दाबढी भाषा तथा मानव अधिकारसँग सम्बन्धीत संघसंस्थाहरुको संस्थापक तथा विभिन्न आन्दोलनको मुख्य नेतृत्व सम्हाल्नु भएको छ, भने उहाँले तत्कालीन माओवादी र नेपाल सरकारबीच भएको बार्ता तथा अन्य विभिन्न द्धन्द्धरत पक्षविच सहजकर्ताको रुपमा समेत काम गर्नुभएको छ । उहाँले करिव २ दर्जन भन्दाबढी प्रकाशनहरुको लेखन तथा… ...

    Post(s): 1

    पुरा पढ्नुहोस्
  • नन्द कन्दङवा

    नन्द कन्दङवा

    टिकाथली, ललितपुर

    नन्द कन्दङवा लिम्वु आदिवासीहरुको छाता संगठन किरात याक्थुङ चुम्लुङका संस्थापक अध्यक्ष हुनुहुन्छ र नेपालका आदिवासी जनजातिहरुको आन्दोलनहरुको संयोजन र समायोजनकारी भुमिका खेल्दै आउनुभएको छ । ...

    Post(s): 9

    पुरा पढ्नुहोस्
  • बम कुमारी बुढा मगर

    बम कुमारी बुढा मगर

    काठमाडौ, नेपाल

    मगर अधिकारकर्मी  ...

    Post(s): 2

    पुरा पढ्नुहोस्
  • डम्बर चेम्जोङ

    डम्बर चेम्जोङ

    काठमाडौं, नेपाल

    चेम्जोङ त्रिभुवन विश्वविद्यालयमा मानवशास्त्र अध्यापन गर्नुहुन्छ ।    ...

    Post(s): 1

    पुरा पढ्नुहोस्
  • डा. चैतन्य सुब्बा

    डा. चैतन्य सुब्बा

    काठमाडौ

    डा. चैतन्य सुब्बा राष्ट्रिय योजना आयोगका पुर्व सदस्य हुनुहुन्छ । श्रीलंकाबाट समाजशास्त्र विषयमा विद्यावारिधी गर्नु भएका डा. सुब्बा सामाजीक समावेशीकरण र मानव विकास विज्ञ तथा प्रमुख कन्सल्टेन्टको रुपमा काम गर्दै आउनु भएको छ, भने युएनडिपी, आईएलओ, अमेरिकी विकास नियोग, वेलायत विकास नियोग लगायतका अन्तराष्ट्रिय संघसंस्थाहरुमा वरिष्ठ अनुसन्धानकर्ताको रुपमा काम गर्नुभएको छ । त्यसैगरी आदिवासी जनजातिहरुको राजनीतिक, आर्थिक, सामाजिक, संस्किृतिक  हकअधिकारका अलवा भाषा संरक्षण तथा आर्थिक विकासका क्षेत्रमा गएको दुईदशकदेखि… ...

    Post(s): 5

    पुरा पढ्नुहोस्
  • प्र. डा. महेन्द्र लावती

    प्र. डा. महेन्द्र लावती

    हाल अमेरिका

    प्रध्यापक डा. महेन्द्र लावती अमेरिका स्थित मिसिगन विश्वविद्यालयमा राजनीति शास्त्र प्रध्यापन गर्नुहुन्छ । उहाँले आदिवासी जनजातिहरुको राजनैतिक स्थितीका बारेमा नेपाल लगायत विभिन्न देशबाट प्रकाशित पत्रपत्रिका र जर्नहरुमा लेखहरु प्रकाशन गर्दै आउनुभएको छ । आदिवासी जनजातिहरुकै राजनैनिक अधिकारसँग सम्बन्धीत करिव २ दर्जन पुस्तकहरु समेत सम्पादन तथा प्रकाशन गरिसक्नुभएको छ । भने संसारका धेरै देशका वौद्धिक जमातहरु विच नेपालका आदिवासीहरुको राजनैतिक, धार्मिक, संस्किृतिक, आर्थिक स्थितीका बारेमा कार्यपत्रहरु प्रस्तोत गर्दैआउनु भएको छ… ...

    Post(s): 7

    पुरा पढ्नुहोस्
  • डा. मुक्तसिंह लामा–तामाङ

    डा. मुक्तसिंह लामा–तामाङ

    काठमाडौ

    डा. लामा आदिवासी जनजाति अधिकारकर्मी हुनुहुन्छ । अमेरिकास्थित कोर्नेल विश्वविद्यालयबाट विद्यावारिधी गर्नुभएका डा.लामा त्रिभुवन विश्वविद्यालयमा समाजशास्त्र तथा मानवशास्त्र विषय अध्ययापन गर्नुहुन्छ । उहाँले आदिवासी जनजाति तथा अन्य अल्पसंख्यक जाति तथा समुदायको विषयमा धेरै अध्ययान अनुसन्धान गर्नुभएको छ भने धेरै लेख, जर्नल आर्टिकल, पुस्तकहरु प्रकाशन गर्नुभएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभासम्मेलनहरुमा नेपालका आदिवासी जनजातिको बारेमा धेरै कार्यपत्रहरु प्रस्तोत गर्नुभएको छ । ...

    Post(s): 0

    पुरा पढ्नुहोस्
  • अधिबक्ता शंकर लिम्बु

    अधिबक्ता शंकर लिम्बु

    चङ्गाथली, भक्तपुर

    नेपालका आदिवासीहरुको मानव अधिकार सम्बन्धी वकिल समूह (लाहुर्निप) आवद्ध हुनुभएका अधिबक्ता लिम्वु नेपालका आदिवासी जनजातिहरुलाई कानूनी सल्लाह दिने तथा उनीहरुके मानव अधिकार संरक्षण, संम्वद्र्धन, वकालतको क्षेत्रमा गएको डेढ दशकदेखि सक्रिय हुनुहुन्छ ।  उहाँ संयुक्त राष्ट्रसंघ अन्र्तगतको आदिवासीहरुको स्वेछिक कोष सञ्चालक समितिका सदस्य तथा थाईलैन्डमा अवस्थीत एशिया भरका आदिवासी जनजातिहरुको संघसंस्थहरुको सञ्जाल एआईपिपिका कार्यकारिणी समितिका सदस्य हुनुहन्छ । भने नेपालका धेरै आदिवासी जनजातिहरुको संघसंस्थाहरुमा कानूनी सल्लाहाकार समेत हुनुहुन्छ । ...

    Post(s): 19

    पुरा पढ्नुहोस्

दशै

थारु गाउँमा दशैंको रमझम, सखिया नाचले गाउँघर भयो गुञ्जयमान

थारु गाउँमा दशैंको रमझम, सखिया नाचले गाउँघर भयो गुञ्जयमान

बुधवार २६ आस्विन, २०७३ | प्रकाशक:इन्डिजिनियस भ्वाईस

पश्चिम नेपालका थारु गाउँबस्तीमा अहिले सखिया नाचको रौनक छ । प्रायः हरेक थारु गाउँमा दशियामा सखिया नाच नाचिन्छ । सखिया नाच नभएको गाउँ सुनसान र दशैं नआएकोजस्तो महशुस हुनेगरेको थारु…...पुरा पढ्नुहोस्

सामाग्री खोज्नुहोस्

Helping Hands

Like us on Facebook