आदिवासी जानजाति - देश

Indigenous Peoples of Nepal

  • Baram

    बराम

    को हुन् बराम ? नेपाल सरकार, आदिवासी जनजाति उत्थान प्रतिष्ठान ऐन २०५८ अन्तर्गत सूचिकृत ५९ आदिवासी जनजातिमध्ये अतिसीमान्तकृत समूहमा पर्ने बराम जाति नेपालको गोरखा जिल्लाको मध्यपहाडी…

    पुरा पढ्नुहोस्
  • Chhantyal

    छन्त्याल

    को हुन् छन्त्याल ? नेपाल सरकार आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ (२००१) अनुसार नेपालका सूचिकृत ५९ आदिवासी जनजातिमध्येको अल्पसङ्ख्यक तथा सरकारी मानवीय विकास सूचाङ्क–२०५८ को आधारमा…

    पुरा पढ्नुहोस्
  • Danuwar

    दनुवार

    को हुन् दनुवार ? ऐतिहासिक तथ्यहरूअनुसार मंगोलियन मूलका आदिवासी जनजाति दनुवार मध्यकालीन नेपालको समयमा (चौधौं शताब्दीताका) मध्यतराईमा शासकीय सत्ता चलाउने एक संगठनात्मक जाति हो । जसलाई दनुवार, दुनवार,…

    पुरा पढ्नुहोस्
  • Gurung

    गुरुङ

    को हुन् गुरुङ ? गुरुङहरू अन्नपूर्ण हिमाल र माछापुच्छ«े हिमालको काख तथा हिमचुलीको दक्षिण पाखोमा बसोबास गर्ने जाति हुन् । गुरुङहरू नेपालमा सूचिकृत ५९ आदिवासी जनजातिहरूमध्येका एक हुन्…

    पुरा पढ्नुहोस्
  • Hyolmo

    ह्योल्मो

    को हुन् ह्योल्मो / योल्मोपा ? नेपालका ५९ आदिवासीहरूमध्ये ह्योल्मो वा योल्मो जाति सिन्धुपाल्चोक, रसुवा, नुवाकोट र धादिङ जिल्लाको उच्च पहाडी क्षेत्रमा बसोबास गर्ने एक जाति…

    पुरा पढ्नुहोस्
  • Jirel

    जिरेल

    को हुन् जिरेल ? पृष्ठभूमि दोलखा जिल्लाको जिरी गाविस तथा त्यस वरपरका गाविसमा आदिमकालदेखि बसोबास गर्दै आएका किरात जातिभित्रको एक शाखाका रूपमा परिचित जाति हुन् जिरेल ।…

    पुरा पढ्नुहोस्
  • Kisan

    किसान

    को हुन् किसान ? नेपालको सुदूरपूर्वी जिल्ला झापामा मात्र बसोबास गर्ने किसान जाति तराई मुलको आदिवासी जनजाति हो । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ अनुसार सूचिकृत…

    पुरा पढ्नुहोस्
  • Kȭits-Sunuwar

    कोइँच–सुनुवार

    को हुन् कोइँच–सुनुवार ? रोलवालिङ हिमश्रृङ्खलालाई मूल बनाएर दक्षिण–पूर्व बग्ने मध्य–पूर्वी नेपालको सुनकोशी, दूधकोशी, तामाकोशी, लिखुकोशी र यसका सहायक नदी खिम्ती, येलुङ, मोलुङ, सोलुङ नदी वरपरका भू–भाग परापूर्वकालदेखि खनीखोस्री, खोरिया…

    पुरा पढ्नुहोस्
  • Lhomi (Shingsaba)

    ल्होमी (शिङसावा)

    को हुन् ल्होमी (शिङसावा) ? संखुवासभा जिल्लाको उत्तरी भाग जहाँ अरुणनदी तिब्बतबाट नेपाल प्रवेश गर्छ, त्यसै इलाकालाई स्थानीयरूपमा भौगोलिकताको आधारमा भोटखोला अनि वरुण उपत्यका तथा माथिलो अरुण उपत्यका…

    पुरा पढ्नुहोस्
  • Limbu

    लिम्बू

    को हुन् लिम्बू ? लिम्बू जाति आफूलाई याक्थुङ भन्ने लिम्बू जातिलाई विजातीय मानिसहरू वा अन्य जातिकाले लिम्बू भनेर (क्याम्बेल, १८४० ः४९५; हज्सन पाण्डुलिपिको भो. ६०, पृ. २४०)…

    पुरा पढ्नुहोस्
  • Magar

    मगर

    को हुन् मगर ? मगरहरू नेपालमा बसोबास गर्दै आएका आदिवासी जनजातिहरूमध्ये सङ्ख्यात्मकरूपले सबैभन्दा ठूलो जातीय समुदाय हो । २०६८ सालको जनगणनाअनुसार मगरहरूको जनसङ्ख्या १८,८७,७३३ रहेको छ । उनीहरू…

    पुरा पढ्नुहोस्
  • Majhi

    माझी

    को हुन् माझी जाति ? माझी जाति नेपाल सरकारद्वारा सूचिकृत ५९ आदिवासी जनजातिमध्ये एक हुन् । यस जाति खोला, कोशीको किनारमा बसोबास गर्ने, माछा मार्ने, डुंगा चलाउने, मर्चा…

    पुरा पढ्नुहोस्
  • Newar

    नेवार

    को हुन् नेवार ? काठमाडौं उपत्यकामा आदिकालदेखि नै बसोवास गर्दै आएका आदिवासी समुदाय हुन् नेवार । नेवार आदिवासी समुदायलाई नेवाः भनिन्छ । नेवाः हुँदै पछिल्लो समयमा नेवार भएको…

    पुरा पढ्नुहोस्
  • Rajbansi

    राजवंशी

    को हुन् राजवंशी ? पूर्वी नेपालको कोच समुदाय राजवंशी नामले परिचित छ । उनीहरू लामो समयदेखि मोरङ र झापा जिल्लाका विभिन्न भागमा बसोबास गर्दै आएका छन् । राजवंशीको…

    पुरा पढ्नुहोस्
  • Sherpa

    शेर्पा

    को हुन् शेर्पा ? नेपालका ५९ आदिवासी जनजातिहरूमध्ये परापूर्वकालदेखि नेपालको उच्च हिमाली, भू–भागमा बसोबास गर्दै आएका शेर्पा जाति इमान्दार, परिश्रम, अहिंसावादी छवी तथा कुशल पर्वतारोहणका कारण विश्वभरि परिचित…

    पुरा पढ्नुहोस्
  • Tajpuriya

    ताजपुरिया

    को हुन् ताजपुरिया ? नेपालको सुदूरपूर्व दक्षिण तराईको समतल भू–भागमा परापूर्वकालदेखि बसोबास गर्दै आएको ताजपुरिया जाति नेपालको आदिवासी जनजातिमध्ये एक हो । ताजपुरियाहरू विशेषतः नेपालको पूर्वी जिल्ला झापा…

    पुरा पढ्नुहोस्
  • Tamang

    तामाङ

    को हुन् तामाङ ? तामाङ जाति नेपालका विभिन्न आदिवासी जनजातिहरूमध्ये एक हो । यस जाति आफ्नै साझा भूगोल भएको जाति हो । तामाङहरूको साझा भूगोललाई ताम्सालिङ भन्ने गरिन्छ…

    पुरा पढ्नुहोस्
  • Thakali

    थकाली

    को हुन् थकाली ? मुस्ताङ जिल्लाको दक्षिणी भेगमा अवस्थित १३ गाउँ क्षेत्र थाकखोला, थासाङ वा थाक सातसय नामले प्रख्यात छ । यो थकाली आदिवासीहरूको पुख्र्यौली थलो हो ।…

    पुरा पढ्नुहोस्
  • Thangmi

    थाङमी

    को हुन् थाङमी ? थाङमीहरूले लामो समय पहिचानको अन्यौलताबाट गुज्रनु प¥यो । एकाधिकारवादी सामाजिक संरचना र अतिवादको कारण थाङमीहरूले आफ्नो पहिचान ‘थाङमी’ भनी गराउन समेत अप्ठ्यारो…

    पुरा पढ्नुहोस्
  • Tharu

    थारू

    को हुन् थारू आदिवासी ? थारुहरू नेपालको तराई क्षेत्रको पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्मका विभिन्न २० जिल्लामा विशेषतः भित्री मधेशमा छरिएर बसोबास गर्दछन् । यस जाति नेपालका…

    पुरा पढ्नुहोस्
  • Uranw

    उराँव

    को हुन् उराँव(कुडुख) जाति ? उराँव जातिको परिचय तराई क्षेत्रमा बसोबास गर्ने उराँव आदिवासी जनजातिलाई नेपाल सरकारको ऐन (कानुन) २०४७ र अन्तरिम संविधान २०६३ मा झाँगड÷धाँगड जाति…

    पुरा पढ्नुहोस्
  • Chepang

    चेपाङ जाति

    आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको ५९ जनजातिमध्ये चेपाङ एक हो। २०६८ को  जनगणना अनुसार चेपाङहरूको जनसंख्या ६८,३९९ रहेको छ । यिनीहरू मकवानपुर, धादिङ, चितवन, गोरखा, लमजुङ र तनहुँ जिल्लाहरूमा छरिएका…

    पुरा पढ्नुहोस्
  • Who are Thakali?

    को हुन् थकाली ?

    मुस्ताङ जिल्लाको दक्षिणी भेगमा अवस्थित १३ गाउँ क्षेत्र थाकखोला, थासाङ वा थाक सातसय नामले प्रख्यात छ । यो थकाली आदिवासीहरूको पुख्र्यौली थलो हो । यस क्षेत्रमा करिव दुई हजार थकालीहरू…

    पुरा पढ्नुहोस्

दशै

थारु गाउँमा दशैंको रमझम, सखिया नाचले गाउँघर भयो गुञ्जयमान

थारु गाउँमा दशैंको रमझम, सखिया नाचले गाउँघर भयो गुञ्जयमान

बुधवार २६ आस्विन, २०७३ | प्रकाशक:इन्डिजिनियस भ्वाईस

पश्चिम नेपालका थारु गाउँबस्तीमा अहिले सखिया नाचको रौनक छ । प्रायः हरेक थारु गाउँमा दशियामा सखिया नाच नाचिन्छ । सखिया नाच नभएको गाउँ सुनसान र दशैं नआएकोजस्तो महशुस हुनेगरेको थारु…...पुरा पढ्नुहोस्

सामाग्री खोज्नुहोस्

Helping Hands

Like us on Facebook