किरात समुदायले मनाए उभौली

आईतवार २३ जेष्ठ, २०७३   |   उभौली

Print This   |   Font Size + -

किरात समुदायले मनाए उभौली

२०७२ साल जेठ २२ गते शनिवार काठमाडौंको टुडीखेलमा किरात समुदायहरुले उभौली चाड भब्यताको साथ मनाए । यो चाड किरात समुदाय अन्र्तगको सुनुवार, राई, लिम्वु र याख्खा समुदायहरुले एकै थलो भेलाभएर वर्षको दुईपटक (वैशाख पुर्णिमा र मंसिर पुर्णिमाका दिन) विशेष हर्सोल्वासकासाथ मनाउने गर्दछन् । यहाँ प्रस्तुत त टुडिखेलमा देखिएको केही दृष्यहरु ।

 


 


Conversations
Total Comments:

द्वारा अन्य सामाग्रीहरु Admin

किताबहरु

Helping Hands

Like us on Facebook