शेर्पा सञ्चार समुहको नयाँ कार्य समिति, तस्वीर साभार : फुर्किम शेर्पा ।
शेर्पा सञ्चार समूहको चौथो महाधिवेशनले अध्यक्ष : फुर्किमा शेर्पा, वरिष्ठ उपाध्यक्ष : लाक्पा सोनाम शेर्पा, उपाध्यक्ष : गेलु छिरी शेर्पा, महासचिव : निम्केली शेर्पा , सचिव : मिन कुमार शेर्पा सहितको सहितको १५ सदस्यीय नयाँ कार्यसमितिको चयन गरिएको छ ।