कान्तिुपर राष्ट्रिय दैनिकको भदौ ५ गते प्रकाशित समाचारप्रति महासंघले भदौ ८ गते प्रेस विज्ञाप्ति जारी गरी खेद प्रकट गरेको छ । मानव ओसारपसारको जालो पूर्वसभासद र जनजाति महासंघका उपाध्यक्ष तानिए शिर्षकमा महासंघको नाम अनावश्यक रुपमा मुछेको दावी गर्दै गम्भीर ध्यानाकार्षण भएको विज्ञाप्तिमा उल्लेख गरिएको छ ।