देव कुमार सुनुवार

काठमाडौ

देव कुमार सुनुवार

सुनुवार अधिवक्ता तथा खोजपत्रकार हुनुहुन्छ । आदिवासी जनजातिका बारेमा धेरै कलम चलाउदै आएका सुनुवारसँग रेडियो, टेलिभिजन, पत्रपत्रिका, अनलाईनमा काम गरेको अनुभव छ । पत्रकारीता, राजनीतिशास्त्र र कानून तिनवटै विषयमा स्नातकोत्तरतह सम्मको अध्ययान गरेका सुनुवार हाल संयुक्त राज्य अमेरिकास्थित कल्चरल सर्भाइभलमा काम गर्छन र काठमाडौं स्कुल अफ ल मा अन्र्तराष्ट्रिय कानुन अध्यापन गर्छन साथै ईन्डिजिनियस टेलिभिजनका अध्यक्ष समेत हुन् ।     

 

 

 

Like us on Facebook