गणेश राई

काठमाडौ

गणेश राई

राई आदिवासी जनजाति पत्रकारहरु मध्येका एक वरिष्ठ पत्रकार हुनुहुन्छ । कान्तिपुर दैनिकका विगत डेढ दशक देखि उपसम्पादक पदमा कार्यरत राई वाम्बुले राई जातिको पत्रिकाको एउटै मात्र पत्रिका लिब्जु–भुम्जुका सम्पादक हुनुहुन्छ । आदिवासी जनजातिको शिक्षा, भाषा, संस्किृति, संस्कार र साहित्यका विषयमा उहाँको ठुलो दख्खल छ ।

 

 

 

Like us on Facebook