नविन सुव्बा

काठमाडौं, नेपाल

नविन सुव्बा

सुव्बा नेपालका प्रख्यात चलचित्रकर्मी हुनुहुन्छ । नाटकको निर्देशकको रुपमा पेश शूरु गरेका सुव्बाले करिव आधा दर्जन फिल्महरुमा निर्देशन गरिसक्नुभएको छ । विशेषगरी आदिवासी जनजातिका विषयबस्तुमा आधारित डकुमेन्ट्री र फिल्म निर्माणकर्ताको रुपमा परिचित सुव्वाले विभिन्न सञ्चारमाध्यमहरुमा समेत काम गरिसक्नुभएको छ ।

 

 

 

 

लेखकको प्रकाशनहरु

Like us on Facebook