चङ्गाथली, भक्तपुर
नेपालका आदिवासीहरुको मानव अधिकार सम्बन्धी वकिल समूह (लाहुर्निप) आवद्ध हुनुभएका अधिबक्ता लिम्वु नेपालका आदिवासी जनजातिहरुलाई कानूनी सल्लाह दिने तथा उनीहरुके मानव अधिकार संरक्षण, संम्वद्र्धन, वकालतको क्षेत्रमा गएको डेढ दशकदेखि सक्रिय हुनुहुन्छ । उहाँ संयुक्त राष्ट्रसंघ अन्र्तगतको आदिवासीहरुको स्वेछिक कोष सञ्चालक समितिका सदस्य तथा थाईलैन्डमा अवस्थीत एशिया भरका आदिवासी जनजातिहरुको संघसंस्थहरुको सञ्जाल एआईपिपिका कार्यकारिणी समितिका सदस्य हुनुहन्छ । भने नेपालका धेरै आदिवासी जनजातिहरुको संघसंस्थाहरुमा कानूनी सल्लाहाकार समेत हुनुहुन्छ ।
०८ चैत्र, २०७६ | विचार र दृष्ट्रिकोण
०९ आस्विन, २०७३ | कानून र मानवअधिकार
०४ आस्विन, २०७३ | विचार र दृष्ट्रिकोण
२४ पौष, २०७२ | विचार र दृष्ट्रिकोण
१५ पौष, २०७२ | राजनीति
०५ पौष, २०७२ | राजनीति
१७ आस्विन, २०७२ | कानून र मानवअधिकार
११ आस्विन, २०७२ | समाज तथा संस्किृति
०४ श्रावण, २०७२ | विचार र दृष्ट्रिकोण
१३ आषाढ, २०७२ | विचार र दृष्ट्रिकोण
०३ आषाढ, २०७२ | विचार र दृष्ट्रिकोण