A profile of Kirati-Kõits (Sunuwar)

Author:   Admin

Published:   2014

Status:  Free

A profile of Kirati-Kõits (Sunuwar)

यो किराँती–कोँइच (सुनुवार) जातिको चिनारी हो । धेरै लामोसम्म पहिचान विहीन यी जाति अभैm पनि “को हुन् ?” भन्ने बारेमा नेपालका धेरै नागरिक र विदेशी अनुसन्धाताहरू बेखबर नै छन् । उनीहरूको आदिवासिइभ्वको बारे समेतमा खासै थाहा छैन बाहिरीदेखि भित्री संसारसम्मलाई । कहींकतै उल्लेख भए पनि अपुष्ट, अस्पष्ट र गलत सूचना प्रवाह भएको पाइन्छ । उनीहरूको वाह्य जातिनाम नै भारतेली–आर्यली परिवाको शब्द सुनुवार ले मात्रै केही स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय पहिचान पाएकोले गर्दा मौलिक जातिनाम किराँती–कोँइच आजसम्म गुम्राहामा नै छ । नेपाल आदिवासी जनजाति प्रतिष्ठानद्धारा प्रकाशित यो पुस्तकले केही हदसम्म किराँती–कोँइच (सुनुवार) को हुन भन्ने स्पष्ट पार्ने जमर्को गरेको छ ।


This is the profile book written about Kõits (Sunuwar) indigenous communities who fall under Kirat religious groups. They are one of the 59 indigenous peoples listed under the Nepal government’s NFDIN schedule, who inhabit the eastern part of Nepal, alongside the Liku (Likhu), Ngãku (Sunkoshi), Subuku (Tamakoshi) Rivers and their other branches Khimku (Khimti), Yolung, Molung, and Solung. Its source – in the Rolwaling Himalayan range – flows to the south, mostly in Ramechhap, Okhaldhunga, Sindhuli and Dolakha districts.  

 डाउनलोड गर्नुहोस्

Helping Hands

Like us on Facebook